back
CTIZAN AD

कृष्ण सुवेदी नबिल बैंकको प्रबन्धकमा नियुक्त

वि.सं.२०७६ चैत २ आइतवार

1K 

shares

२ चैत्र । बैंकिङ तथा कर्पोरेट क्षेत्रमा लामो समय देखि काम गर्दै आएका कृष्ण सुवेदी नबिल बैंक लिमिटेडको प्रबन्धकमा नियुक्त भएका छन् ।

दायित्व व्यवस्थापन , जनसम्पर्क, बजार विस्तार तथा व्यवस्थापन, बाह्य मामिला व्यवस्थापन, सञ्चार सम्बन्ध, अन्तर्राष्ट्रिय बैंकिङ लगायत अनुभवका आधारमा उनलाई उक्त जिम्मेवारीमा ल्याइएको बताइएको छ ।

यसअघि माछापुच्छ्रे बैंकमा प्रमुख दायित्व व्यवस्थापन अधिकृतको जिम्मेवारीमा रहेका उनी बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपाल (कोकाकोला), एनएमबी, माछापुच्छ्रे हुँदै नबिल बैंक पुगेका हुन् ।

सन् २०११ मा एनएमबी बैंकबाट बैंकिङ करिअर सुरु गरेका सुवेदीले त्यहाँको सेवाबाट बाहिरिनुअघि प्रमुख संस्थागत बैंकिङ, बाह्य मामिला र सञ्चार सम्बन्धको दायित्व निर्वाह गरेका थिए । उनीसँग अन्तर्राष्ट्रिय बैंकिङ, अन्तर बैंकिङ व्यवस्थापन र प्रणाली सुधारमा पनि उनको अनुभव छ ।

वि.सं.२०७६ चैत २ आइतवार १९:५७ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...