back
CTIZAN AD

नेकपा नेता भन्छन्–पाटी एकिकरणको मर्म दुइ अध्यक्षको सिण्डीकेट थिएन

वि.सं.२०७६ चैत ३ सोमवार

813 

shares

३ चैत, काठमाडौं ।  नेपाल कम्युनिष्ट पाटी नेकपा का प्रभावशाली नेता टंक कार्कीले पाटी एकिकरणको मर्म दुइ अध्यक्षको सिण्डीकेट नभएको बताएका छन ।

उनले ‘सहमतिको दुई मुख्य व्यक्ति प्रचण्ड र केपी शर्मा ओली हो ’ भन्ने बिषयमा १०० प्रतिशत ठीक रहेको बताउदै उ बेलाका दुई पार्टीका प्रमुख वारिस, एकीकृत पार्टीका प्रमुख नेता भएकोले त्यस हद सम्म वहाँहरुको मानमनितोमा कहीं कत्तै तलवितल हुनु हुँदैन भनेर बोलेका छन ।
निर्णय प्रक्रियामा हुने दुइ अध्यक्षबिचको सिण्डीकेटलाइ इंगीत गर्दै उनले दुई अध्यक्षबीच सहमति नभएसम्म पार्टीमा निर्णय हुन नसक्ने यथार्थता १०० प्रतिशत नै गलत रहेको बताएका छन । उनले अगाडी भनेका छन  ‘सहमति हुनु राम्रो तर न हुँदा निर्णय लिन सकिदैन भनेर पार्टीको वैधानिक व्यवस्थामा त्यस्तो अनुमति कहीं कत्तै नदिईएको समेत उनले उल्लेख गरेका छन । उनले अगाडि भनेका छन ‘ त्यसो हो भने त पार्टीका यावत संरचना कठपुतली बन्न पुग्छन । राणाको, राजाको निरंकुसतासंग लडेर आएको पार्टी हो यो  पार्टी एकिकरणको मर्म पनि दुई अध्यक्षको सिण्डिकेट होइन । ’

सामाजिक संजालमा आफनो धारणा ब्यक्त गर्दै उनले अर्र्काे बाटो रोजे एकीकरण नै अप्ठेरोमा पर्ने समेत बताएका छन । ‘ दुइ अध्यक्षको मत न बाझ्नु राम्रो हो, कथं बाझेमा एकीकरण नै अप्ठ्यारोमाु पर्नु पर्ने खण्ड छैन । त्यो धु्रविकरण ल्याउने स्थिति पार्टी भित्रको यथार्थ होइन पनि त्यसलाई हल गर्ने क्षमता पार्टीमा छ । पार्टीमा बाँकी सब निर्र्जीव प्राणि मात्रै रहेको आग्रह पाल्नु हुन्न । त्यसलाई हल गर्ने हठले होइन र बाल रोदनले पनि होइन , वैधानिक मार्ग छन ’ उनको स्टाटसमा उल्लेखित छ ।

वि.सं.२०७६ चैत ३ सोमवार १५:२७ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...