back
CTIZAN AD

अमेरिकाले गर्यो कोरोना विरुद्धको भ्याक्सिन परीक्षण, जेनिफर बनिन् भ्याक्सीन परीक्षण गर्ने पहिलो पहिलो व्यक्ति

वि.सं.२०७६ चैत ४ मंगलवार

1.1K 

shares

३ चैत, काठमाण्डौं । अमेरिकास्थित सियाटल वासिङटन शहरमा अवस्थित Kaiser Permanent Research Facility मा चारजना व्यक्तिमा खोपको परीक्षण गरिएको छ ।

खोपमा कोभिड १९ भाइरसको हानिरहित जेनेटिक कोड समावेश गरिएको छ । जसमा रोग लगाउने क्षमता निश्क्रिय पारिएको छ । विज्ञका अनुसार परिक्षण सफल वा असफल भन्ने पुष्टि गर्न महिनौ लाग्ने पनि बीबीसीले जनाएको छ ।

भाइरसविरुद्ध खोप लगाएकी ४३ वर्षीया जेनिफरले कोरोना भाइरसको खोप लगाउने आफू पहिलो व्यक्ति रहेको भन्दै खुसी व्यक्त गरेको बताइको छ । जेनिफर दुई सन्तानकी आमा हुन् ।

https://www.bbc.com/news/health-51906604

वि.सं.२०७६ चैत ४ मंगलवार ११:४७ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...