back
CTIZAN AD

भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

वि.सं.२०७६ चैत ४ मंगलवार

879 

shares

४ चैत, भारत । भारतमा कोरोना भाइरसबाट मृत्युहुनेको संख्या तीन पुगेको छ ।

महाराष्ट्रस्थित कस्तुर वा अस्पतालमा आज ६४ वर्षीय एक व्यक्तिुको मृत्यु भएसँगै भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको हो । ती व्यक्ति महाराष्ट्रमा भेटिएका संक्रमित विरामी ३६ जना मध्ये एक रहेको बताइएको छ ।

अहिलेसम्म कूल १२५ मा १०३ भारतीय र २२ जना विदेशीमा देखिएको कोरोना संक्रमणले तीनजनाको ज्यान लिएको छ । साथै ती मध्ये १३ जना उपचारपछि घर फर्किएको बताइएको छ ।

वि.सं.२०७६ चैत ४ मंगलवार १२:२४ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...