Logo
८ कार्तिक २०७८, सोमबार
     Mon Oct 25 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाली दूतावास मलेसियाले स्थगन गर्यो सम्पूर्ण कन्सुलर सेवाहरु,सर्तकता अपनाउन अनुरोध



५ चैत, मलेसिया । नेपाली दूतावास मलेसियाले सम्पूर्ण कन्सुलर सेवाहरु बन्द गरिएको सूचना जारी गरेको छ ।

मलेसियामा पछिल्लोपटक केहि दिनमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या बढेको र १६ मार्च सम्म ५५३ जनामा कोरोना संक्रमण भइसकेको अवस्थामा मलेसियन सरकारले भाइरस निन्त्रण र रोकथामका लागि आज (बुधबार १८ मार्च) देखि देहाय बमोजिम नयाँ नियमहरु लागू गरिएको दूतावासले जानकारी दिएको छ ।

मलेसियाका अतिआवस्यक सेवा प्रदान गर्ने सरकारी निकायहरु बाहेक अन्य सबै सरकारी कार्यालयहरु बन्द हुने पनि दूतावासले जनाएको हो ।

त्यसैगरी मलेसिया आउने सबै विदेशी नागरिकहरुलाई मलेसियामा १८ मार्च देखि ३१ मार्च सम्म पूर्ण रोक लगाइएको तथा मलेसियन नागरिकलाई पनि विदेश जान रोक लगाइको छ । नेपाल फिर्ता जान चाहानेको हकमा भने अहिलेसम्म रोक नलगाइएको दूतावासले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राईको भिरबाट लडेर निधन भएको छ

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी