back
CTIZAN AD

‘कोरोना लाग्यो भने अकल्पनिय स्थित हुन्छ सरकारले लाखौ किट ल्याएर परीक्षण गरोस्’

वि.सं.२०७६ चैत ५ बुधवार

732 

shares

५ चैत, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले  नेपालमा कोरोना संक्रमण देखियो भने अकल्पनिय र भयावह स्थित आउन सक्ने हुनाले सरकारले लाखौं किट ल्याएर व्यापक परीक्षण गर्न अनुरोध गर्दै मान्छेको भिड, हुने ठाउँहरु बन्द गर्न र जति सकिन्छ घरभित्र बस्ने वातावरण बनाउन समेत अनुरोध गरेका छन् ।

डा.  पाण्डेले  नेपालमा धेरै व्यक्तिले नेपालीले धुलो धुँवा खाएका छन् । विषादी मिलाएका खाएका छन् । प्रदूषित पानी पिएका छन् तर्सथ भाइरससँग लड्ने इम्युनिटी पावर धेरै छ भन्नु गलत रहेको समेत बताएका छन् ।

डा. पाण्डेले यो सरासर गलत र उल्टो अभिव्यक्ति रहेको बताउदै भनेका छन्, ‘यो सरासर गलत र उल्टो अभिव्यक्ति हो । धुलोधुँवा, प्रदुषण र बिषादीयुक्त खानाले गर्दा हामी नेपालीको इम्युनिटी पावर एकदम कम छ । प्राय सबै व्यक्तिलाई उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वासका रोगहरु, उच्च कोलेस्टेरोल, बाथ, पाचन प्रणालीका रोग, मनोरोग, क्यान्सर, किड्नीको समस्या लगायतका स्वास्थ्य समस्या ब्यापक छन् । इम्युनिटी पावर बढाउने त स्वच्छ हावापानी, शुद्ध खाना र आरोग्यताले हो ।’

डा. पाण्डे भन्छन्–होम क्वारेन्टाइन अर्थात (एकान्तबास) मा अनिबार्य बसौं

वि.सं.२०७६ चैत ५ बुधवार ०८:४६ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...