७ चैत, काठमाण्डौं । नेपाल टेलीकमले बिहिबादेखि टेलीकमका नेटवर्क भित्रका सम्पुर्ण पोस्पेड र प्रिपेड मोबाइलमा नोबेल कारोनाबाट साबधान हुने संदेश सहितको रिङब्याक टोन राखेको छ ।
उक्त संदेश सहितको रिङ ब्याक टोनमा नोबेल कोरोना (कोभिड १९) रोगका लक्षण तथा सो रोग बाट बच्ने उपाया सम्बन्धी जानकारी राखिएको छ ।
वि.सं.२०७६ चैत ७ शुक्रवार १२:२४ मा प्रकाशित



























