back
CTIZAN AD

इफेल टावर हडताल पाँचौ दिनमा

वि.सं.२०७३ पुस ३ आइतवार

1K 

shares

३  पुस,पेरिस (फ्रान्स)। शनिबारदेखि पेरिसमा ‘फेस्टिभ सिजन’ सुरु भए पनि यहाँको प्रसिद्ध इफेल टावरमा मजदुर हडतालका कारण यस वरपरको क्षेत्र सुनसान बनेको छ ।

करिब ३०० कर्मचारीले टावर प्रशासनसँग पारदर्शीता र रणनीतिक निर्णय लिने कुरामा गरिएका वार्ता विफल भएको भन्दै हडतालमा उत्रिएपछि शनिबार पाँचौँ दिन टावर भ्रमणका लागि गन्तव्य बनाउने पर्यटक निराश भई फर्कनुपरेको छ ।

मध्य डिसेम्बरमा प्रतिदिन इफेल टावरको भ्रमण गर्न करिब छ हजार पर्यटक पुग्ने गर्थे । शनिबारदेखि पेरिसमा क्रिसमसको रमझम सुरु भए पनि इफेल टावरको हडतालका कारण कुनै पनि पर्यटक त्यहाँ जान सकेनन् । क्रिसमस पर्वका अवसरमा दैनिक करिब २० हजार आन्तरिक तथा बाह्य पर्यटकले टावरको भ्रमणका लागि पुग्ने गर्थे ।

पेरिसको शान मानिएको इफेल टावरको वर्षमा करिब ६० लाख मानिसले भ्रमण गर्ने गर्छन् । रासस÷एएफपी

वि.सं.२०७३ पुस ३ आइतवार ०४:४० मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...