back
CTIZAN AD

कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु

वि.सं.२०७६ चैत ८ शनिवार

957 

shares

७ चैत, बेलायत । बेलायतमा एक नेपालीको कोरोना भाइरस संक्रमण कारण मृत्यु भएको बताइएको छ । बेलायतबाट संचालित अनलाइन वीनेपालीले संखुवासभा खाँदबारी नगरपालिका १० घर भइ लन्डनको साउथ ह्यारोमा बस्दै आएका लीला बहादुर राईको मंगलबार मृत्यु भएको बताइएको छ ।

६५ वर्षीय राई पूर्वगोर्खा सैनिक रहेको तथा उनको लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा उनको मत्यु भएको बताइएको छ ।
मंगलबार अपरान्ह ४ बजेतिर उनको स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई अस्पताल पुयार्एको र सोहि साँझ उनको मृत्यु भएको बताइएको छ ।

उनको मृत्यु भएको तीनदिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको पनि बताइएको छ ।

राईको मृत्यु भएपछि उनको परिवारलाई पनि अनुसन्धानका लागि अस्पतालमा राखेको पनि वी नेपालीले जनाएको छ ।

वि.सं.२०७६ चैत ८ शनिवार १८:४१ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...