back
CTIZAN AD

कोरोनाका कारण मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने व्यक्ति पक्राउ

वि.सं.२०७६ चैत ८ शनिवार

840 

shares

८ चैत्र, काठमाडौँ । कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट नर्भिक र टिचिङ अस्पतालमा विरामीको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा विवेक थापा मगर पक्राऊ परेका छन् ।

नर्भिकद्धारा आफ्नो अस्पतालमा कोही पनि कोरोना संक्रमणका विरामी नभएको जानकारी

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राऊ गरेको हो ।

यस्तो झुटो प्रचार गर्नेहरुको खोजि भैरहेको ब्युरोका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीले जानकारी दिए । उनले यस्तो अर्नगल प्रचार गरेर नागरिकमा भ्रम नर्छन आग्रह गरेका छन् ।

वि.सं.२०७६ चैत ८ शनिवार १८:०१ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...