back
CTIZAN AD

सरकारले कडाई गरेसंगै इन्टरनेटमा चाप, ब्याण्ड विथ धान्नै कठिन

वि.सं.२०७६ चैत ८ शनिवार

1.1K 

shares

८ चैत्र, काठमाडौं । नोबेल कोरोना अर्थत कोभिड १९ बिरुद्धको लाडाईंमा सरकारले कडाई गरेसंगै यसको प्रभाब इन्टरनेटमा पनि परेको छ ।

‘अहिले नै ३० प्रतिशत लोड थपिएको छ । यो अबस्था बढेर ६० प्रतिशत पनि पुग्न सक्छ

इन्टरनेट सेवा प्रदायकहरुका अनुसार सधैं भन्दा अहिले इन्टरनेटकोे माग ३० प्रतिशतले बढेको छ । अति आबस्यक नभै घरबाट बहिर निस्कन सरकारले कडाई गरेसंगै मनिसहरु फुर्सदिला भएक छन । फुर्सद भएसंगै मानिसहरुले मोबाइलमा गेम खेल्ने, भिडियो डाउनलोड गर्ने लगायतका कार्यहरु गर्न थालेकोले यो अबस्था आएको सेवा प्रदायकहरुले जनाएका छन ।

‘अहिले नै ३० प्रतिशत लोड थपिएको छ । यो अबस्था बढेर ६० प्रतिशत पनि पुग्न सक्छ ।’ स्पानका अध्यक्ष भोजराज भट्टले भने ‘यदि त्यस्तो अबस्था आयो भने इन्टरनेट स्लो हुने तथा चाहेको सूचना समयमा पाउन कठिन हुने हुन्छ ।’

सेवा प्रलायकहरुले आम सर्बसाधारणलाई अति आबस्यक सूचनाका लागिमात्र इन्टरनेट चलाउन आग्रह गरेको छन ।

वि.सं.२०७६ चैत ८ शनिवार २०:५३ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका(१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...