back
CTIZAN AD

बुटवल उपमहानगरपालिकाको अत्यन्त जरुरी सूचना

वि.सं.२०७६ चैत ९ आइतवार

948 

shares

९ चैत, काठमाण्डौं । बुटवल उपमहानगरपालिकाले उपमहानरका वडाबाट सम्पादन हुने अत्यावस्यक सेवा बाहेक अन्य सेवाहरु चैत २१ गतेसम्म बन्द हुने भन्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

उपमहानगरले वडा कार्यालयहरुबाट सम्पादन हुने अत्यावस्यक सेवाहरु (वारुणयन्त्र/दमकल/फोहोरमैला व्यवस्थापन/ स्वास्थ्य सेवा र विपद् व्यवस्थापन बाहेक अन्य सवै सेवाहरु चैत २१ सम्म बन्द गरिएको सूचनामार्फत् जनाएको छ ।

त्यसैगरी वडा कार्यालयका कर्मचारीहरु नियमित रुपमा कार्यालयमा उपस्थित भइ आन्तरिक व्यवस्थापन सम्बन्धी काम गर्न समेत आग्रह गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीको सम्भावित जोखिमबाट बच्नका लागि उपमहानगरले यस्तो निर्णय गरेको बताउँदै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको पनि जनाएको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार १६:३९ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...