back
CTIZAN AD

तनहुँको आवु खैरेनीमा बस दुर्घटना, तीनको मुत्यु, दर्जन बढी घाईते

वि.सं.२०७६ चैत ९ आइतवार

987 

shares

९ चैत, काठमाण्डौं । पोखराबाट नेपालगन्ज तर्फ गइरहेको बस तनहुँको आबुखैरेनीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दर्जन बढी घाईते भएका छन् ।

पोखराबाट नेपालगन्जतर्फ गइरहेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ तनहुँको आबुखैरनीस्थित ऐनापहरा नजिक दुर्घटना हुँदा तीनको मृत्यु र दर्जन बढी घाईते भएको बताइएको छ ।

प्रहरी चौकी आवुखैरनीका अनुसार सडकबाट १०० मीटर तल मस्र्याङदी नदीमा खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको र उद्धार कार्य जारी रहेको बताइएको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार २०:०१ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...