back
CTIZAN AD

लकडाउनका बीच यसरी विवाह गरे यी जोडीले (भिडियो सहित)

वि.सं.२०७६ चैत १२ बुधवार

825 

shares

१२ चैत, भारत । मंगलबार रातिदेखि भारतमा सुरु भएको लकडाउनले यतिबेला भारत पूरै ठप्छ । भारतमा रहेका विश्वभरीका २ अर्ब भन्दा बढी मानिसहरु यतिबेला घरभित्रै रहेका छन् ।

भारतमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री मोदीले तीन साता (२१ दिन) का लागि पूरै भारत बन्द हुने घोषणा गरेका हुन् ।

यतिबेला सायद संसारमै पहिलोपटक टेक्नोलोजीको प्रयोग गरेर एक जोडीले विवाह गरेको समाचार भारतीय संचारमाध्यमले लेखेका छन् ।
उनीहरुले भिडियो कन्फ्रेन्समार्फत् विवाह गरेको बताइएको छ ।

जब यी विजनेसम्यानले श्रीमतीलाई ढाँटेर प्रेमिकासँग इटाली घुम्न गए…

जसमा पटनाकी युवती र यूपीका युवाले दुवैतर्फ परिवारको सहभागीतामा भिडियो कन्फ्रेन्समार्फत् विवाह गरेका हुन् ।

जसमा युपीका गाजियावादमा रहेका बेहुला दानिश रजा र पटनाकी सादिया नसरीनको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । जसमा काजीले विवाह गर्न मन्जुर छौं भनेर सोधिएको प्रश्नमा दुवैजनाले आफूहरु मन्जुर रहेको बताएका छन् ।

उक्त भिडियोमा बेहुली रातो साडीमा सजिएर कम्प्युटरको अगाडि परिवारसँगै रहेकी छन् भने उता बेहुला पनि त्यसरीनै सजिएर कम्प्युटरको अगाडि उभिएको दृश्यमा देख्न सकिन्छ ।

वि.सं.२०७६ चैत १२ बुधवार ०९:४५ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...