
१७, चैत, काठमाडौँ । शनिवार बलिउडका स्टार अक्षय कुमारले कोरोना भाइरस विरुद्ध लड्नका लागि २५ कोरोड सहयोगको घोषण गरेका थिए । अक्षयको यो निणर्यलाई सबैले सम्मान गरेका छन ।
त्यसैगरी क्रिकेटर हार्दिक पांड्याले पनि अक्षयको यो निणर्यलाई समर्थन गर्दै ट्वीट गरेका छन ।
हार्दिक पांड्याले,”यस पछि तपाई मेरो वास्तविक जीवनको नायक हुनुहुन्छ ! आदर र सम्मान मात्र” भन्दै ट्वीट गरेका छन ।
After this you are my real life hero! Respect and respect only ?? @akshaykumar https://t.co/3NdRkRxH7g
— hardik pandya (@hardikpandya7) March 28, 2020
वि.सं.२०७६ चैत १७ सोमवार १०:१६ मा प्रकाशित