back
CTIZAN AD

जोर्डन बन्दुक आक्रमणमा पाँचको मृत्यु

वि.सं.२०७३ पुस ४ सोमवार

1.1K 

shares

४ पुस, अम्मान –जोर्डन) । जोर्डनको दक्षिणी क्षेत्रमा अवस्थित एक प्रहरी कार्यालयमा आइतबार अज्ञात समूहद्वारा गरिएको आक्रमणमा परी चार प्रहरी र एक क्यानडेली पर्यटककोे मृत्यु भएको यहाँको सुरक्षा स्रोतले जनाएको छ ।

घटनामा केही प्रहरीसहित नौ जना घाइते भएका छन् ।

जोर्डनको धार्मिक एवम् पर्यटकीय महत्वको काराक क्षेत्रमा अवस्थित एक शहर उक्त प्रहरी कार्यालयमा गरिएको आक्रमणको आइतबार साँझसम्म कसैले जिम्मेवारी लिएको छैन ।

प्रहरीले घटनामा संलग्न मानिसको खोजी कार्य जारी राखेको बताउँदै दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताएको छ ।

घटना जोर्डनको राजधानी अम्मानबाट १२० किलोमिटर दक्षिणमा अवस्थित पर्यटकीय सहरमा भएको थियो । एएफपी

वि.सं.२०७३ पुस ४ सोमवार ०३:५४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...