back
CTIZAN AD

गोसाइँकुण्डमा स्की महोत्सव हुने

वि.सं.२०७३ पुस ४ सोमवार

1.1K 

shares

skiकाठमाडौँ । नेपाल माउन्टेन एकेडेमीको सहयोगमा हिमालयन स्की टे«क प्रालिले रसुवाको गोसाइँकुण्डमा हिउँमा चिप्लेटी खेलेर खेलिने साहसीक खेल स्की महोत्सव गर्ने भएको छ ।

नेपालको उच्च हिमाली क्षेत्र स्की खेलका लागि उत्कृष्ट गन्तव्यस्थल भएकाले यसको प्रचार, प्रवद्र्धन र यस खेलप्रति नेपालीलाई आकर्षित गर्न पुस ७ गतेदेखि चारदिने स्की महोत्सव गर्न लागिएको हो ।

सो महोत्सवमा अमेरिका, बेलायत, स्वीडेन, जर्मनी, न्यूजिल्यान्ड, अस्ट्रियाका २० तथा बाँकी नेपाली गरी एक सयभन्दा बढीको सहभागीता रहने स्की खेलका प्रशिक्षक कृष्ण थापा मगरले जानकारी दिनुभयो । हिमालयन स्की ट्रेक प्रालिले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय स्की पथप्रदर्शकको समेत सहभागीता रहनेछ ।

वि.सं.२०७३ पुस ४ सोमवार ०३:३८ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...