back
CTIZAN AD

नेकपाको सचिवालय बैठक बस्दै

वि.सं.२०७६ चैत २५ मंगलवार

762 

shares

२५ चैत्र, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाका अनुसार भौतिक उपस्थिति सहितको सामाजिक दुरीका साथ नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोभिड १९ अथवा कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूको बारेमा बैठकलाई जानकारी गराउने उनले जानकारी दिए ।

यस्तै, स्वास्थ्य तथा खाद्यन्न सामाग्री आपूर्तिका साथै आज बिहानको प्रधानमन्त्रीको सम्बोधनका विषयमा पनि छलफल हुने बुझिएको छ ।

बैठकमा यस विपत्तिमा पार्टी र पार्टीपंक्तिले गरेका कार्य सम्पादनको समिक्षा र आगामी रणनीतिसहित स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका स्वास्थ्य सामाग्रीमा आएका टिकाटिप्पणी बारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १७:१५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...