back
CTIZAN AD

मन्त्री भन्छन् – कोही भोकै भए ९८५६०२७६२१ मा फोन गर्नुहोला

वि.सं.२०७६ चैत २७ बिहीवार

1K 

shares

२७ चैत्र, काठमाडौँ । लामो लकडाउनका कारण खाना समेत नपाएकालाई सम्बोधन गर्दै एक मन्त्रीले आफ्नो फोन नम्बर नै सार्वजनिक गरेका छन् ।

“दैनिक ज्याला मजदुरी गर्नेको र असहायको चुलो नबले सम्बन्धित वडा अध्यक्षलाई र पालिका प्रमुखलाई, त्यहाँबाट समाधान नभए प्रमुख जिल्ला अधिकारी(सिडिओ) र त्यहाँबाट पनि समाधान नभए प्रदेश सरकारको आपूर्ति तथा अनुगमन समितिलाई फोन गर्नु होला । अन्तिममा हुँदै नभए मेरो मोबाइल ९८५६०२७६२१ मा फोन गर्नु होला, कसैलाई भोकै रहन दिइने छैन ।”

लम्बिँदो लकडाउनले पारेको समस्याका बारे आफैलाई सम्पर्क गर्नुस् भन्ने मन्त्री गण्डकी प्रदेश सरकारका वरिष्ठ मन्त्री हुन् । कानुन न्याय तथा आन्तरिक मामिला(गृह) सम्हालेका मन्त्री हरि चुमानले सार्वजनिक सञ्जालमै फोन नम्बर दिएर आफ्नो जनमैत्री संस्कृति सम्प्रेषण गरेका छन् ।

वि.सं.२०७६ चैत २७ बिहीवार २०:४० मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...