back
CTIZAN AD

२०१९ को वल्ड कपमा सर्वाधिक रन बनाउने ५ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ, विराट कोहली परेनन् टप ५ मा

वि.सं.२०७६ चैत २८ शुक्रवार

900 

shares

२८ चैत, काठमाडौँ । २०१९ को एकदिवसीय क्रिकेट वल्ड कपमा सर्वाधिक रन बनाउने खेलाडीहरुको नाम यसप्रकारको रहेको छ:

१. रोहित शर्मा


भरतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्माले २०१९ को वल्ड कपमा सर्वाधिक रन बनाएका थिए । उनले २०१९ को वल्ड कपमा ९ खेल खेल्दैँ ६४८ रन बनाएका थिए । यसक्रममा उनले ५ सतक र १ अर्धसतक बनाएका थिए ।

२. डेविड वार्नर

अष्ट्रेलियाका विस्फोटक ओपनिङ्ग ब्याट्सम्यान डेविड वार्नर यस सुचिको दोस्रो नम्बरमा रहेका छन । उनले २०१९ को वल्ड कपमा १० खेल खेल्दैँ ६४७ रन बनाएका थिए । यसक्रममा उनले ३ सतक र ३ अर्धसतक बनाएका थिए ।

३. शाकिब अल हसन


बंगलादेशका अलराउण्डर शाकिब अल हसन यस सुचिको तेस्रो नम्बरमा रहेका छन । उनले २०१९ को वल्ड कपमा ८ खेल खेल्दैँ ६०६ रन बनाएका थिए । यसक्रममा उनले २ सतक र ५ अर्धसतक बनाएका थिए ।

४. केन विलियमसन


न्यूजिल्याण्ड क्रिकेट टिमका कप्तान केन विलियमसन यस सुचिको चौथो नम्बरमा रहेका छन । उनले २०१९ को वल्ड कपमा १० खेल खेल्दैँ ५७८ रन बनाएका थिए । यसक्रममा उनले २ सतक र २ अर्धसतक बनाएका थिए ।

५. जो रुट

इंल्याण्ड क्रिकेट टिमका ब्याट्सम्यान जो रुट यस सुचिको पाचौँ नम्बरमा रहेका छन । उनले २०१९ को वल्ड कपमा ११ खेल खेल्दै ५५६ रन बनाएका थिए । यसक्रममा उनले २ सतक र ३ अर्धसतक बनाएका थिए ।

वि.सं.२०७६ चैत २८ शुक्रवार १०:१० मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...