back
CTIZAN AD

बाणीज्य बैंकको सिईओमा पून: श्रेष्ठ

वि.सं.२०७६ चैत २८ शुक्रवार

1K 

shares

२८ चैत्र, काठमाडौं । सरकारको लगानी भएको बैंक राट्रिय बाणीज्य बैंकको सिईओमा पूनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन । बिहिबार बसेको बाणीज्य बैंक संचालक समितिको बैठकले श्रेष्ठलाई आगामी ४ बर्षको लागि पुनः नियुक्त गरेको हो ।

श्रेष्ठको ४ बर्षे कार्यकालमा बैंकले खराब कर्जा उठाउन केन्द्रित रहेको थियो । जसका कारण बैंक सबैभन्दा बढी आम्दानी गर्ने बैक बन्न पुगेको निष्कर्षसंचालक समितिको छ ।

श्रेष्ठ बीमा समितिको संचालक छन भने नेपाल ब्यबस्थापन संघको अध्यक्ष समेतरहेका छन ।

वि.सं.२०७६ चैत २८ शुक्रवार १०:३५ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...