back
CTIZAN AD

अमेरिकाबाट ‘सुस्तरी’ लिएर आए युवा गजलकार कृष्ण कुसुम(भिडियो सहित)

वि.सं.२०७३ पुस ५ मंगलवार

1K 

shares

५ पुष, काठमाण्डौं । नेपाली गजलको क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका युवा गजलकार कृष्ण कुसुमको गजल ‘सुस्तरी’ बजारमा आएको छ । २०६५ सालमा ‘अमृतको प्याला’ गजल सङ्ग्रह प्रकाशित गरेर गजलको क्षेत्रमा पहिचान बनाएका कुसुमले संगीत मार्फत ‘सुस्तरी’ ल्याएका हुन् ।
तीन वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका कुसुमको ‘सुस्तरी’ मा रमेश सङ्ग्रौलाको स्वर र संगीत रहेको छ ।
रङ्गिन रङ्गिन लाग्न थाल्यो यो जिन्दगी अब
उस्तै मिठो सपना सजायौ सुस्तरी सुस्तरी
र मलाई आफ्नो बनायौ सुस्तरी सुस्तरी

वि.सं.२०७३ पुस ५ मंगलवार ०५:३४ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...