back
CTIZAN AD

एनआरएनए नाइजेरियाद्धारा निर्माणधिन मन्दिरलाई आर्थिक सहयोग

वि.सं.२०७३ पुस ५ मंगलवार

1.4K 

shares

photo1

लेगोस , नाइजेरिया । गैर आबासिय नेपाली संघ (एनआरएनए) को नाइजेरिया राष्ट्रिय समन्वय समितीले नेपाली प्रजापती कुम्भकर संघ, केन्द्रिय समितीले जनकपुरधाममा निर्माण गर्न लागेको कुम्भाकार ( पण्डित) जातिको मन्दिर निर्माण गर्न लगभग असी हजार (युएस डलर ७५०) सह्योग गर्ने भएको छ ।

photo2

संघका नाइजेरिया सचिब रोशन थापाका अनुसार उक्त रकम गत तिहारमा संघका सदस्यहरुले लेगोसमा देउसी भैलो आयोजना गरी सन्कलन गरेका थिए ।संघका आईसिसी सदस्य चिरन्जिबी रोकाले तराइका पिछडिएका मध्य एक कुम्भर प्रजापती जातिको यो समुदायिक कार्यमा सहभागी हुन पाउदा खुशी लागेको बताउनु भयो । त्यसैगरी संघका अन्तरराष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले एनसिसी नाइजेरियाले आफ्ना सहयोगहरु देशका बिबिध क्षेत्र र समुदायमा गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।

वि.सं.२०७३ पुस ५ मंगलवार ०४:१२ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...