back
CTIZAN AD

आदिवासी जनजाति महिला महासंघ बेलायतद्धारा कारबाहीको माग

वि.सं.२०७३ पुस ५ मंगलवार

942 

shares

belayat

आदिवासी महिला महासंघ बेलायतले काभ्रे वाङथलीकी लक्ष्मी परियारका हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।
महासंघकी अध्यक्ष कमला थापा र महासचिव बिमला १५ डिसेम्बरका दिन जारी गरिएको संयुक्त विज्ञप्तिमा अन्र्तजातिय बिबाह गरेका कारण जातिय विभेद गरी हत्या गरिएकी पाल्पाकी विनु मगर र काभ्रे वाङथलीकी लक्ष्मी परियारको हत्यामा रुढिवादी संस्कार, जातिय भेदभाव, छुवाछुत तथा महिला हिसांको घटनाप्रति आदिवासी जनजाति महिला महासंघ बेलायतद्धारा घोर भत्र्सना गरिएको जनाइएको छ ।

वि.सं.२०७३ पुस ५ मंगलवार ०३:०४ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...