back
CTIZAN AD

एनआरएनएले सुरु गर्यो २४ सै घन्टा हेल्पलाइन सेवा

वि.सं.२०७६ चैत ३० आइतवार

897 

shares

३० चैत्र, काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ सै घन्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सुरु गरेको छ । कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सो सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोबिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए ।

सो सेवाको सूरुवात गैरआवासीय नेपाली संघको काठमाडौंस्थित सचिवालयबाट आजैदेखि सुरु गरिएको छ। कोरोना महामारीले विश्वमा भइरहेको लकडाउका कारणले विदेशमा अलपत्र परेका, बैदेशिक रोजगारी रहेका नेपालीलगायतले आ–आफ्ना समस्या सो हटलाइनमा फोन गरेर टिपाउन सक्ने छन् । भाइबर, ह्वाट्सएपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने बताइएको छ ।

सम्पर्क नम्बर-
‌बिहान ६ देखि दिउँसो २ बजेसम्म: +९७७-९८४१-२८०००५
दिउँसो २ बजेदेखि राती १० बजे सम्म: +९७७-९८०८-३१२५५५
राती १० बजेदेखि बिहान ६ बजेसम्म: +९७७-९८२३४५८२०४ (नेपाल समय)

आफ्ना समस्या फेसबुक (www.facebook.com/NRNAOfficial) वा ईमेल (Help@nrna.org) बाट पनि राख्न सकिनेछ।

यसअघि एनआरएनएले विश्वभर छरिएका नेपाली समुदायले स्वास्थ्यसम्वन्धी समस्याको सुनुवाई गर्न डा. सञ्जीव सापकोटाका संयोजकत्वमा २४ सैं घन्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याएको थियो ।

 

वि.सं.२०७६ चैत ३० आइतवार १७:५४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...