back
CTIZAN AD

नयाँ वर्षले कोरोना भाइरसविरुद्धको संघर्षमा राष्ट्रिय तथा अन्तराष्ट्रिय एकताको आधार तय गरोस-अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ वैशाख १ सोमवार

834 

shares

१ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस विरुद्धको संघर्षमा नयाँ वर्ष २०७७ ले मानव जातिकै नयाँ अन्तराष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार तय गर्ने विश्वास लिएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै भनेका छन्, ‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना (कोभिड १९) भाइरस विरुद्धको संघर्षमा नयाँ वर्षले मानब जातिकै नयाँ अन्तराष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।’

त्यस्तै कोरोनाको रोकथाम र नियन्त्रणका लागि सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपुर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको विजय प्राप्त गर्न विशेष अपिल गर्दै देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।

वि.सं.२०७७ वैशाख १ सोमवार ०८:२५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...