back
CTIZAN AD

वडा अध्यक्षले आफै गरे आफ्नो घरमा गोली रहेको खुलासा

वि.सं.२०७७ वैशाख २ मंगलवार

834 

shares

२ बैशाख, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीका वडाअध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले गोली बरामद गरेको छ ।
पाखापानीको कोटगाउँस्थित घरबाट आइतबार एक राउण्ड गोली बरामद गरिएको डीएसपी किरनजंग कुँवरले जानकारी दिएका छन् ।

‘शनिबार उहाँ (शेरपुजा) ले सामाजिक सन्जाल फेसबुकमा आफूसँग बुलेट भएको स्टाटस राखेपछि प्रहरीले छापा मार्दा गोली भेटिएको हो’ उनले भने, ‘कुन प्रकृतिको गोली हो र कुन स्रोतबाट आएको भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौं ।’ उनले फरार रहेका शेरपुजाको खोजी जारी रहेको बताएका छन् ।

२०७४ को स्थानीय नियका निर्वाचनमा कांग्रेसबाट वडाअध्यक्ष निर्वाचित शेरपुजा चुनावताका कांग्रेस प्रवेश गरेको मंगलबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

त्यसअघि उनी मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा थिए ।

फाइल :फोटो

वि.सं.२०७७ वैशाख २ मंगलवार ०८:२८ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...