back

कोरोना भाइरसको बिचमा पहिलो पटक कुनै लिग सुरु हुदैँ, स्टेडियममा राखियो रोबोट

वि.सं.२०७७ वैशाख २ मंगलवार

357 

shares

२ बैशाख, काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण विश्वभरका सबै खेलकुदका कार्यक्रमहरु आगामी जुलाईसम्मका लागि रद्ध गरीएको छ । यसैबिच ताइवानले भने बेसबल लिग खेलाउन सुरु गरेको छ ।

मार्च १३ देखी सुरु हुने भनेको बेसबल लिग कोरोना भाइरसका कारण रद्ध गरिएको थियो । तर उक्त बेसबल लिग ताइवानले खेलाउन सुरु गरेको छ ।

यस लिगको कुनै पनि खेलमा फ्यान्सहरुलाई भने स्टेडियममा आउन दिइएको छैन । यस लिगमा सहभागी हुने खेलाडीहरुको मनोबल बढाउनका लागि स्टेडियममा रोबोटलाई राखिएको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार ०८:४३ मा प्रकाशित

GLOBAL IME AD
विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

विश्व बजारमा नेपाली चिया कफीको माग बढ्दै, झण्डै १४ हजार मेट्रिक टन माग

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै...

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज (सप्तरी) । जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर...

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँचीमा बस हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको...

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः...

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको...

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

आजदेखि छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

राजविराज (सप्तरी) । यहाँको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला,...