back
CTIZAN AD

बाग्मती प्रदेशद्वारा ‘एग्रि ट्रान्सपोर्ट कल सेन्टर’को स्थापना

वि.सं.२०७७ वैशाख २ मंगलवार

702 

shares

२ वैशाख, काठमाडौँ । वाग्मती प्रदेशले कृषकहरुलाई कृषि सामाग्री उत्पादन तथा ढुवानीमा सहजताका लागि ‘एग्रि ट्रन्सपोर्ट कल सेन्टर’को स्थापना गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वाग्मती प्रदेश भित्र नोबल कोरोना भाइरस संक्रमणको कारण उत्पन्न भएको असहज परिस्थितिमा कृषि, पशुपन्छी, मत्स्य व्यवसायी, कृषक र आम उपभोक्ताहरुमा पर्न गएको असुविधा, कृषि उत्पादनको आपूर्तिमा भएको कठिनाई र ढुवानीको समस्यालाई ध्यानमा राख्दै कल सेन्टरको स्थापना गरिएको जनाएको छ ।

वैशाख २ गते देखि नै कार्यान्वयनमा ल्याइएको उक्त कल सेन्टरमा कृषकले आन्तरिक जिल्ला, एक जिल्लाबाट अर्को जिल्ला र अन्तर प्रदेश ढुवानी गर्दा कुनै पनि समस्या आएमा कल सेन्टरको फोन नं ०५७–२५९४५ मा फोन गर्न भनिएको छ । अथवा मोबाइल नम्बर ९८४५१२५०९०(रचना देश) र ९८४५६१२९२१(डा आभाष कोइराला)लाई सम्पर्क गर्न सकिने बताइएको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार २२:०९ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...