back
CTIZAN AD

पूर्वराष्ट्रपति रामवरण यादवलाई चिकित्शा पेशामा फर्कन स्पेनबाट गिरीको अनुरोध

वि.सं.२०७७ वैशाख ३ बुधवार

876 

shares

३ बैशाख, काठमाण्डौं । स्पेनमा रहेका एकराज गिरीले पूर्वराष्ट्रपति रामवरण यादवलाई चिकित्शा पेशामा फर्कन अनुरोध गरेका छन् ।

विश्वभरी महामारीका रुपमा फैलिको कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रण तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन विश्वका केहि देशका विशिष्ट ब्यक्तित्व (सरकार प्रमुख, राजनीतिज्ञ, सेवा निवृत्त) हरुले आफ्नो देशका स्वास्थ्यकर्मीहरु लगायत सम्बन्धित सबै पक्षलाई हौसला दिन चिकित्शा पेशामा फर्किएको समाचार आइरहेका बेला नेपालका पुर्वराष्ट्रपति रामवरण यादवले पनि अस्पतामा पुगेर सेवा दिन सम्भव होला कि भन्ने प्रश्न गरेका छन् ।

‘गणतान्त्रिक नेपालका सम्माननीय प्रथम राष्ट्रपतिज्यु लाई मैले यो सुझाव दिन वा प्रश्न सोध्न मिल्छ कि मिल्दैन, मलाई थाहा छैन१ केवल एउटा बिम्ब स्वरुप तपाईंलाई यो म्यासेज सामाजिक संजालमा सम्प्रेषण गर्ने अठोट गरें !’  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनका पूर्वअध्यक्ष तथा संघका युरोप क्षेत्रिय पूर्वउपसंयोजक समेत रहेका उनले सामाजिक संजालमा  लेखेका छन् ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १९:३७ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...