back
CTIZAN AD

तपाईको खातामा पैसा आएन, के गर्ने ?

वि.सं.२०७७ वैशाख ४ बिहीवार

999 

shares

कोरोनाले अमेरिकिहरुलाई पारेको प्रभावलाई मध्य नजर गर्दै सरकारले प्रत्येक ब्यक्ती १२०० जोडीलाई २४०० र बच्चाको हकमा ५०० डलर उपलब्ध गराउने भन्ने घोषणा अनुरुप ट्याक्स फाइल गर्दाका बखत डाइरेक्ट पेयमेन्टका लागि बैंक खाता उपलब्ध गराएका ब्यक्तिहरुले बैंक एकाउण्टमा उक्त रकम प्राप्त गर्नुभएको छ ।

यदि ट्याक्स फाइल गर्दाका बखत बैंक खाता उपलब्ध नगराएका हरुका हकमा भने २ देखि ३ हप्तामा चेक मेलबाट प्राप्त गर्नुहुनेछ ।
तर जसले २०१८ मात्रै या २०१९ को पनि ट्याक्स फाइल गरिसक्नु भएको छ र तपाईंले सरकारलाई नै उल्टो कर बुझाउनु पर्ने छ भने डाइरेक्ट पेयमेन्टका निम्ती तपाईंको बैंक खाता उपलब्ध गराइएको छैन । तपाईंको ट्याक्स रकम तिर्न मात्र तपाईंको बैंक एकाउण्ट प्रयोग गरिएको हो । त्यैसैले त्यस्ता ब्यक्तिहरुले आज बैंक खातामा रकम देख्नु भएन र देख्नु पनि हुनेछैन । त्यो रकमको चेक २ देखि ३ हप्तामा घरमै आउनेछ ।

यदि उक्त रकम छिटो प्राप्त गर्न चाहनुहुन्छ भने लिंकमा क्लिक गरेर बैंक खाता उपलब्ध गराउन सक्नुहुनेछ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १६:२४ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...