back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ वैशाख ८ सोमवार

912 

shares

८ बैशाख, काठमाडौँ नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (बैशाख ८,अप्रिल-२०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ९३ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ ६४ पैसा र विक्रिदर १३३ रुपैयाँ २९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रिदर १५३ रुपैयाँ २९ पैसा रहेको छ ।

Foreign Exchange Rates


Rate Request
archives…
Exchange Rate for 20 April 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
121.93
122.53
 European Euro
1
132.64
133.29
 UK Pound Sterling
1
152.54
153.29
 Swiss Franc
1
126.06
126.68
 Australian Dollar
1
77.61
77.99
 Canadian Dollar
1
87.09
87.52
 Singapore Dollar
1
85.75
86.17
 Japanese Yen
10
11.34
11.40
 Chinese Yuan
1
17.24
17.32
 Saudi Arabian Riyal
1
32.45
32.61
 Qatari Riyal
1
33.26
33.42
 Thai Baht
1
3.75
3.77
 UAE Dirham
1
33.20
33.36
 Malaysian Ringgit
1
27.90
28.04
 South Korean Won
100
10.03
10.07
 Swedish Kroner
1
12.22
12.28
 Danish Kroner
1
17.77
17.86
 Hong Kong Dollar
1
15.73
15.81
 Kuwaity Dinar
1
391.12
393.05
 Bahrain Dinar
1
323.38
324.98

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ वैशाख ८ सोमवार ०८:३२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...