back
CTIZAN AD

कोरोना टेस्टको नतिजा नेगेटिभ आएको छ

वि.सं.२०७७ वैशाख ८ सोमवार

780 

shares

मेरो कोरोना टेस्टको नतिजा नेगेटिभ आएको छ । नतिजा नेगेटिभ हुँदा पनि अलि अलि छाति दुख्ने र अलि अलि श्वास फेर्न गार्हो हुने समस्याले नतिजा आएको केहि घण्टामै मलाई आज ईमरजेन्सि पुर्यायो ।

डाक्टरले दाहिने फोक्सो क्लियर छैन भन्दा पनि एकरति पनि बिचलित भएको छैन

अहिलेको लागी एन्टिबायोटिक चलाएको छ । लक्षणहरू अझै नसकिएकोले यो फल्स नेगेटिभ रिपोर्ट पनि हुन सक्ने शंका गरेर यि लक्षणहरू निरन्तर रहेमा पुन टेस्ट गराउनुपर्ने सम्भावना रहेको डक्टरले जानकारी गराएको छ । सुरक्षाको दृष्टिकोणले र निको हुने प्रकृयामा म अझै आइसोलेसनमै रहनेछु ।

श्वास फेर्न निकै नै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन

म स्वस्थ हुने क्रममा छु । शायद संघर्ष अब धेरै बॉकि छैन होला । यहॉहरूलाई छिट्टै पुर्ण स्वास्थ्य लाभको खवर सुनाउन आतुर छु । यहॉहरू सबै पनि सुरक्षित रहनुहोला ।

सॉढें ३ घण्टा शारिरीक पीडा भोग्दैमा कुनै टेस्ट नै नगरी मैले यो Status किन लेखें ?

वि.सं.२०७७ वैशाख ८ सोमवार ०९:०३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...