back
CTIZAN AD

तत्काल एक हजार पर्यटन मजदुरलाई रोजगारी सिर्जना गर्दै बोर्ड

वि.सं.२०७७ वैशाख ८ सोमवार

726 

shares

८ बैशाख, काठमाडौं । पर्यटन बोर्डले १ हजार पर्यटन क्षेत्रका मजदुरलाई रोजगारी दिने गृहकार्य सुरु गरेको छ ।

(यूएनडिपी) सँगको सहकार्यमा १ हजार जनालाई काम दिने गरी छलफल भइरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्यज रेग्मीले जानकारी दिएक छन् ।

पर्यटन क्षेत्रमा रहेका दक्ष कामदारलाई यो विपद्को बेलामा राहत दिने गरी बोर्डले रोजगारी सिर्जनाका लागि पहल सुरु गरेको हो । यस सम्बन्धमा यूएनडीपीसँग छलफल भइरहेको छ तर सम्झौता हुन बाँकी रहेको रेग्मीले जानकारी दिएको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
सरकारले प्रधानमन्त्री स्वरोजगार कोष, राहत कोष, विभिन्न संघसंस्थासँग मिलेर रोजगारी सिर्जनाका लागि काम गरिरहेको छ । बोर्डले भने आफ्नै पहलमा मजदूर रोजगार दाताका लागि काम अघि बढाएको बताएको छ । यूएनडीपीसँगको प्रारम्भिक छलफल अनुसार हिमाल सरसफाई, पदमार्ग निर्माण, काठमाण्डौंका सम्पदा सरसफाई र नदी सफाईका लागि मजदूर परिचालन गरिनेछ ।

कार्यकारी अधिकृत रेग्मीका अनुसार दैनिक १ देखि २ हजारसम्म ज्याला पाउने गरी गृहकार्य भइरहेको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार ०९:०३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...