back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ वैशाख ७ आइतवार

918 

shares

७ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार देखिएको छ ।

बैंकका अनुसार आज (बैशाख ७,अप्रिल–१५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ९३ पैसा रहेको छ भने विक्रिदर १२२ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसकारण बलियो बन्दै छ अमेरिकी डलर

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ २४ पैसा र विक्रिदर १३२ रुपैयाँ ८९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रिदर १५२ रुपैयाँ ८६ पैसा रहेको छ ।

यस्तो छ हेर्नुहोस अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request
archives…
Exchange Rate for 19 April 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
121.93
122.53
 European Euro
1
132.24
132.89
 UK Pound Sterling
1
152.12
152.86
 Swiss Franc
1
125.77
126.39
 Australian Dollar
1
77.43
77.81
 Canadian Dollar
1
86.73
87.16
 Singapore Dollar
1
85.69
86.11
 Japanese Yen
10
11.32
11.37
 Chinese Yuan
1
17.24
17.32
 Saudi Arabian Riyal
1
32.45
32.61
 Qatari Riyal
1
33.49
33.65
 Thai Baht
1
3.75
3.77
 UAE Dirham
1
33.20
33.36
 Malaysian Ringgit
1
27.90
28.04
 South Korean Won
100
10.02
10.07
 Swedish Kroner
1
12.19
12.25
 Danish Kroner
1
17.73
17.81
 Hong Kong Dollar
1
15.73
15.81
 Kuwaity Dinar
1
391.43
393.36
 Bahrain Dinar
1
322.74
324.33

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

डलरको भाउ बढ्यो, कस्तो छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ वैशाख ७ आइतवार ०८:५६ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...