back
CTIZAN AD

जर्मनीमा एक नेपालीको मृत्यु, आर्थिक सहयोगको अपिल

वि.सं.२०७७ वैशाख ९ मंगलवार

858 

shares

९ बैशाख, जर्मनी । जर्मनीमा एक नेपालीको मृत्यु भएको छ । बाग्लुङको गल्कोट घर भइ ३२ वर्षदेखि जर्मनीमा बस्दै आएका लाल बहादुर केसीको मृत्यु भएको हो ।

जर्मनीको म्युनिखमा बसोबास गर्दै आएका केसीको हृदघातका कारण मृत्यु भएको एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेल बताएका छन् ।

न्यौपानेले केसीको असामयिक निधनले मर्माहत बनाएको भन्दै यस दुःखद घडीमा उनको पार्थिब शरीरको दाहसंस्कार लगायतका सहयोग रकम जुटाउन सबैलाई अनुरोध समेत गरेका छन् ।

अध्यक्ष न्यौपानेले केसीकी श्रीमती क्यान्सर रोगसँग संघर्ष गरिरहेको यस्तो अवस्थामा सबैको सहयोग र सहानुभुति आवस्यक रहेको बताउँदै सहयोग गर्न इच्छुक महानुभावलेLCC Bayern baden württemberg अध्यक्ष खड्ग न्यौपाने, हिमालयन परिवार म्युनिखका अध्यक्ष श्रीमती शारदा शर्मा र आर्थिक सहयोग संकलनका लागि खटिएका कृष्ण ढकाल, दीपक खत्री, राजेश के सी, प्रताप प्रधान, कृष्ण रिजाल र पदम के सीलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार १३:३० मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...