back
CTIZAN AD

कोरोना भाइरस बारे आयो नयाँ तथ्य, बर्षौ लकडाउन गरेर पनि मुक्ति मिल्दैन

वि.सं.२०७७ वैशाख ११ बिहीवार

903 

shares

कोरोना भाइरस(कोभिड १९) बारे नयाँ तथ्य बाहिररिएको छ । क्यानडामा कार्यरत खाध्य तथा औषधि बिज्ञ नारायण घिमिरेले सामाजिक सञ्जालमा सो कुरा सार्वजनिक गरेका छन् । उनका अनुसार चीनले कोरोना भाईरस कुनै निश्चित जनावरबाट आएको स्टेनका रूपमा सिमित नभई म्युटेटिगं स्टेनको रूपमा विश्वभर फैलिरहेको (मतलव उ परिवर्तित रूपमा रहेको) भनि ब्रिफिगं रिपोर्ट बाहिर ल्याएको छ।

झेझियाङ युनिभर्सिटिका अनुसार ईतिहासमै कहिलै नदेखिएको र बिज्ञानका अनुसार लगभव असम्भव देखिने गरि ऐकै स्टेन २७० पटक सम्म टुक्रने भयावह शक्ति भएको र युरोपमा विकसित भएको सवैभन्दा ठुलो क्षति पुर्याऊन सक्ने स्ट्रेनले न्युयोर्कलाई गाजेको हुनसक्ने कुरा रिपोर्टमा उल्लेख रहेको भनिएको छ ।

यहि रिपोर्टका आधारमा उनले ‘यो भाईरस सामान्य फ्लु नभएको र यसको जेनेटिक अति छिटो परिवर्तन हुने हुदा यो अन्य ईन्फ्लुऐन्जा जस्तो केहि समयमा सकिने प्रकृतिको पनि यो नभएको’ बताएका छन् ।

उनका अनुसार अब लगडाउन नै यसको समाधान होइन, उनका अनुसार बर्षौ लकडाउन गरेर पनि मुक्ति मिल्दैन। बरु यो विरुद्ध ईम्युन बनाएर यसलाई जित्न सकिने उनको सुझाव छ ।
उनले लेखेका छन् :

ऊनिहरूका अनुसार ऊनिहरूले मात्रै हालसम्म ३० वटा भन्दा धेरै म्युटेसन स्टेन प्राप्त गरिसकेका छन्। जसमा १९ वटा स्टेन (मतलव ६० प्रतिसत) पुरै नया प्रकृतिका स्टेन छन्।

यो भाईरसले प्रतिमहिना कम्तिमा एऊटा म्युटेसन स्टेन बनाऊने देखिएको र सन्सार भर ४३०० भन्दा धेरै म्युटेसन भएको देखिन्छ। संसार भर अहिले १० हजार भन्दा धेरै भाईरस स्टेन सिक्वोईन्स गरिसकिएको छ।

पुरा रिपोर्ट रिलिज गरिएको छैन।सबै अध्ययन नगर्दा सम्म सबै कुरा बाहिर आऊने कुरा भएन। तर पनि ऊक्त समरि व्रिफिङका आधारमा निम्न कुरा भने प्रष्ट हुन्छ ।

१) यो भाईरस सामान्य फ्लु होईन।

२) यसको जेनेटिक अति छिटो परिवर्तन हुने हुदा यो अन्य ईन्फ्लुऐन्जा जस्तो केहि समयमा सकिने प्रकृतिको छैन।

३) यसको खोप बनाऊदा तत्काल परिबर्तन हुने स्टेनलाई समेत कामगर्ने प्रकृतिको चाहिने हुदा खोपमा भन्दा सरिरको ईम्युन बढाऊने तरिकामा ज्यादा भरपर्न जरुरि छ। यसको लागि काम गर्ने खोप कम्तिमा १८ महिना भन्दा चाडो आएन भने आश्चार्य नमान्दा हुन्छ।

४) यो सेन्थेटिक हुनसक्ने सम्भावना तर्फ अध्यनको लागि वाटो खोलेको छ।

५) भनिए जस्तो हो भने लकडाऊन गर्ने र यसलाई नियन्त्रण लिएर यो भाइरसको संक्रमण वाट मुक्त हुने र लकडाऊन खोल्ने हालको नीति उतिसारो प्रभाब शालि हुने जस्तो देखिदैन। बर्सौ लगडाऊन गरेपनि यसबाट मुक्ति मिल्दैन। यो विरुद्ध ईम्युन बनाएर यसलाई जित्न सकिन्छ।

६) अव क्रमस लकडाऊन खोल्ने, कोरोना संग डराएर हैन विवेक पुर्ण सोसल डिस्टेन्सिगं अपनाऊने, सावुन पानिले हात धुने, सरिरको ईम्युनिटि विकास गर्ने तर्फ ध्यान दिने नै ऊत्कृष्ट ऊपाय हुने वुझिन्छ ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार २२:२७ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...