back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, ७ सय २० भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

813 

shares

१२ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ भने मृत्यु हुनेको संख्या ७ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा नयाँ कोरोना संक्रमितको संख्या १ हजार ७ सय ५५ पुगेको छ भने संक्रमणबाट ४३ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या २७ लाख १८ हजार १ सय २९ पुगेको छ भने १ लाख ९० हजार ६ सय ६५ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार ०७:२० मा प्रकाशित

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...