back

पोर्चुगलका राष्ट्रपतिले भारतको भ्रमण गर्ने

वि.सं.२०७३ पुस ६ बुधवार

690 

shares

६ पुस,नयाँ दिल्ली । पोर्चुगाली प्रधानमन्त्री एन्टोनीयो कोस्टाले आगामी जनवरीमा भारतको भ्रमण गर्न लाग्नुभएको छ ।

उहाँको भ्रंमण द्विपक्षीय सम्बन्ध बढाउने हेतुले हुन लागेको भारत विदेश मामिला मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले आगामी जनवरी ६ बाट १२ सम्म भारतको औपचारिक भ्रमण गर्न लाग्नु भएको छ ।

उहाँ आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सो भ्रमणमा आउन लाग्नु भएको विदेश मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

सो भ्रमणको क्रममा कैयौ सम्भाmैतामा हस्ताक्षर हुने अनुमान गरिएको छ । यसबाट दुई देशबीचको सम्बन्ध अझ अघि बढ्नेसमेत अनुमान गरिएको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री कोस्टा लिस्बोनमा जन्मिनुभएको र उहाँ भारतीय मूलको नै हुनुहन्छ ।

उहाँका बाबु आर्लान्डो दा कोस्टा पश्चिम भारतीय राज्य गोवाबाट पोर्चगल पुग्नु भएको थियो । गोवा पहिले पोर्चगाली कोलोनी थियो । रासस÷सिन्ह्वा

वि.सं.२०७३ पुस ६ बुधवार ११:२६ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...