back
CTIZAN AD

पाकिस्तान क्रिकेट र्बोडले लगायो उमर अकमललाई लगायो ३ बर्षको प्रतिबन्ध

वि.सं.२०७७ वैशाख १६ मंगलवार

936 

shares

१६, बैशाख, काठमाडौँ । पाकिस्तानी क्रिकेटर उमर अकमललाई पाकिस्तान क्रिकेट र्बोड पीसीबी ले ३ बर्षको प्रतिबन्ध लगाएको छ ।

पाकिस्तान सुपर लिगको ५ औँ संस्करणमा स्पट फिक्सिङको आरोपमा अकमललाई पीसीबीले ३ वर्षको प्रतिबन्ध लगाएको हो । फिक्सिङको लागि आएको प्रस्ताव रिर्पोट नगरेको भनेर पीसीबीलले उमर अकमललाई आरोप लगाएको थियो ।

यसै कारणले गर्दा उनलाई पाकिस्तान क्रिकेट लिगमा पनि भाग लिन दिइएको थिएन । पाकिस्तान क्रिकेट र्बोडले आफ्नो अधिकारीक वेबसाइटबाट ट्वीट गर्दै यो जानकारी दिएको हो ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार ०९:४८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...