back
CTIZAN AD

तीन देशका राजदूतद्धारा ओहोदाको प्रमणपत्र पेस

वि.सं.२०७३ पुस ७ बिहीवार

1.1K 

shares

७ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका नवनियुक्त गैरआवासीय राजदूतले बुधबार आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्र भवन शीतल निवासमा आयोजित समारोहमा लक्जम्वर्गका साम आन्द्रे अगस्त स्क्रेन, इथिओपियाका अस्फ दिन्गामो केम र ताजिकिस्तानका मिर्जोसरिफ जालोलोभले ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत उच्च सकारी अधिकारीको उपस्थिति थियो ।

वि.सं.२०७३ पुस ७ बिहीवार ०२:५८ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...