back
CTIZAN AD

धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परे अग्रवाल

वि.सं.२०७७ वैशाख १८ बिहीवार

771 

shares

१८ बैशाख, काठमाण्डौैं । काठमाण्डौं जिल्ला अदालतमा २५ लाख ५० हजार धरौटी बुझाएर रिहा भएका व्यवसायी शुलभ अग्रवाल रिहा भए लगत्तै पुनः पक्राउ परेका छन् ।

कालोबजारी गरेको आरोपमा पक्राउ परेर रिहा भए लगत्तै व्यवसायी अग्रवाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा अनुसन्धान गर्नुपर्ने बताउँदै महानगरीय प्रहरी परिसर काठमाण्डौंको टोलीले पक्राउ गरेको हो ।

व्यवसायी अग्रवालले ५ हजारको ज्वरो नाप्ने थर्मल गनलाई १५ हजारमा बेचेको आरोपमा गत २५ चैतमा नक्सालबाट पक्राउ परेका थिए ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १७:२५ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...