back
CTIZAN AD

कोरोना भाइरसको कारणले गर्दा इंल्याण्ड क्रिकेट र्बोडलाई हुदैँ छ यति धेरै रकमको नोक्सान

वि.सं.२०७७ वैशाख २५ बिहीवार

885 

shares

२५ बैशाख, काठमाडौँ । कोरोना भाइरसको महामारीेले गर्दा विश्वभरमा खेलकुदका सबै कार्यक्रमहरु स्थगित गरिएको छ । खेलकुदका कार्यक्रम स्थगित भएपछि विभिन्न खेलकुदका र्बोडहरुलाई निकै घाटा लागेको छ ।

त्यसैगरी इंल्याण्ड क्रिकेट र्बोडका प्रमुख कार्यकारी अधिकृत टम हेरिसनले कोरोना भाइरसको महामारीले क्रिकेट खेल स्थगित हुदाँ इंल्याण्ड क्रिकेट र्बोडलाई करिब ३६०० करोडको नोक्सान हुने अनुमान लगाईएको छ ।

कोरोना भाइरसको महामरीका कारणले इंल्याण्डमा १ जुलाईसम्मका लागि प्रोफेशनल क्रिकेटमा प्रतिबन्ध लगाइएको छ । इंल्याण्डमा १७ जुलाई देखि सुरु हुने भनिएको द हन्डे«ड पनि १ वर्षको लागि स्थगित गरिएको छ ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार १०:११ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...