back
CTIZAN AD

कहाँबाट, कसरी शुरु गर्ने ब्यबसाय अमेरिकामा ?

वि.सं.२०७७ जेठ ७ बुधवार

774 

shares

डलर काखिमा च्यापेर मात्रै पनि भ​एन​। इच्छा शक्तिले मात्रै पनि काम चल्दैन। ब्यबसाय गर्न कि त अनुभव नै हुनुपर्यो, कि त कोहि ब्याकमा जान्ने बुझ्ने सहयोगि हुनुपर्यो, कि त अध्ययन र अरुले देखाइदिएको बाटो हिड्नु पर्यो। यति भ​एपछि मात्रै अमेरिकामा ब्यबसाय गर्ने मेसो समात्नुहुनेछ​। अमेरिकामा ब्यबसायका लागि जमर्को गर्दै गरेका ब्याक्ति एबम परिवारहरुको जानकारिका लागि यो लेख लेखेको छु। आशा छ तपाइहरुले यसबाट ब्यबसाय शुरु गर्ने माध्यम र बाटोको बारेमा केहि ज्ञान बटुल्ने हुनेछ​। नबुझेमा र थप जान्न चाहेमा कुनै पनि बेला मलाइ सम्पर्क गर्न सक्नुहुनेछ​।

१) ब्यबसायका लागि दरिलो मानसिकता बनाउनुहोस​।

२) ब्यबसाय सम्बन्धि के ब्यबसाय गर्ने हो ज्ञान बटुल्नुहोस​।

३) ब्यबसायका लागि सिडमनि सेभिङ्गमा जानुहोस​।

४) फुर्मासिमा कमि ल्याउनुहोस​।

५) ब्यबसायको लोकेशन छनौट गर्नु पहिले।

६) ब्यबसायको सँरचना छनौट गर्नु।

७) ब्यबसायको नाम छनौट गर्नु।

८) ब्यबसाय कम्पनि दर्ता गर्नुहोस​।

९) स्टेट अफ सेक्रेटरिमा सम्बन्धित फर्म भरि दर्ता आबेदन दिनुहोस​।

१०) लिज सम्झौता गर्दा राम्ररि पढने र वकिलको सहायता लिने।

११) फेडरल र राज्य सरकारबाट कर आइडी नम्बर लिनुहोस​।

१२) ब्यबसायको थप सम्बन्धित लाइसेन्स र परमिट लिनुहोस​।

१३) ब्यबसायको बैङ्क खाता खोल्नुहोस​।

१४) ब्यबसायको बिमा लिनुहोस​।

१५) शुरु शुरुमा आफै खट्नुहोस​।

१६) लगानि गर्दा रित्तो नहुनोस, ब्याक अप मनि राख्नुहोस केहि।

१७) इमान्दार​, रिलायबल र बिश्वसनिय कामदारहरु हायर गर्नुहोस​।

१८) आत्तिने, मात्तिने काम पटक्कै नगर्नु ब्यबसायमा।

१९)  ब्यबसायसङ्ग सम्बन्धित भेन्डर, निकायसङ्ग इमान्दार र सुमधुर
सम्बन्ध राख्ने।

२०) आफ्ना ग्राहक​, ब्यबसायका क्लाइन्ट​, ब्यबसायका टार्गेट ग्रुपसङ्ग
सम्बन्ध राम्रो राख्ने।

वि.सं.२०७७ जेठ ७ बुधवार ०८:३७ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...