back
CTIZAN AD

झण्डै ५० लाखमा कोराना संक्रमण

वि.सं.२०७७ जेठ ७ बुधवार

669 

shares

७ जेठ, काठमाडौँ । विश्वका २१३ देशमा माहामारीको रुपमा फैलिएको कोराना भाइरस(कोभिड १९) का कारण संक्रमित हुनेको संख्या झण्डै ५० लाख पुगेको छ ।

वोल्डोमिटरका अनुसार अहिलेसम्म ४,९८६,३९५ जनामा कोरोना संक्रमण देखिएको छ भने ३२४,९११ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये १९, ५८,४९६ निको भएका छन् ।
विश्वमा संक्रमित मध्ये झण्डै एक तिहाइ त अमेरिकामा मात्र देखिन्छ । १५,७०,५८३ जना संक्रमित छन् भने ९३,५३३ जनाले ज्यान गुमाएका छन् ।

रसियामा कोरोना संक्रमण ढिलोमात्र फैलिएको भएपनि प्रभावितका हिसाबले अमेरिका पछि दोस्रो स्थानमा रहेको छ । संक्रमणका हिसाबले रसियापछि स्पेन, ब्राजिल, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान, इण्डिया, पेरु अनि कोरोना उत्पत्ति भएको देश चीन क्रमशः रहेका छन् ।

मृत्युका हिसाबले अमेरिका पछि बेलायत, इटाली, फ्रान्स, स्पेन, ब्राजिल, बेल्जियम, जर्मनी, इरान, क्यानडा, नेदरल्याड्स, मक्सिको र चीन क्रमशः रहेको छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार ०९:२६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...