back
CTIZAN AD

रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

वि.सं.२०७७ जेठ ७ बुधवार

816 

shares

७ बैशाख, रोल्पा । जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका २२ वर्षीय युवकको कोरोना परीक्षणमा नेगेटिभ आएको छ ।

जिल्ला अस्पताल रोल्पाका अनुसार प्रदेश ५ को राप्ति बिज्ञान स्वास्थ्य प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा उनको रिर्पोट नेगेटिभ आएको हो ।

रोल्पा नगरपालिक-१ सानो लिवाङका २२ वर्षीय युवकको सोमबार बेलुका मृत्यु भएको थियो । लामो समयदेखि दुवै मिर्गौलामा समस्या आइर डाइलोसीस गराउँदै आएका युवाको जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमै मृत्यु भएको थियो ।

टिचिङ अस्पताल काठमाण्डौंमा डाइलिसोस गरेर आइतबार राति घर पुगेका उनलाई सोहि दिननै स्थानीयको आग्रहमा कोरोना परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको थियो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएका उनको र्यापिड टेष्टमा नेगेटिभ देखिएको थियो । पछि अस्पतालले पिसीआर प्रविधिबाट उनको श्वास संकलन गरेर राप्ति अस्पतालमा परीक्षणको लागि पठाइएको थियो । उक्त रिर्पोटमा कोरोना नेगेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । त्यस्तै अस्पतालमा उनीसँगै उपचाररत अन्य ३ जनाको रिर्पोट आउन बाँकी रहेको बताइएको छ ।

जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा एक युवाको मृत्यु

वि.सं.२०७७ जेठ ७ बुधवार १२:५९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...