back
CTIZAN AD

क्यामराम्यानका अगाडि राष्ट्रपतिले ट्रम्प खोले मास्क

वि.सं.२०७७ जेठ ९ शुक्रवार

768 

shares

९ जेठ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड( १९ बाट सुरक्षित रहने महत्वपूर्ण हतियारको रुपमा लिइएको मास्क प्रयोगलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इन्कार गर्दै आएका छन् ।

तर शुक्रबार मिशिगनमा रहेको फोर्ड कार प्लान्ट कारखानाको यात्राको क्रममा मास्क उनी मास्कमा देखिए ।  राष्ट्रपति ट्रम्प कारखानाबाट बाहिर निस्कएपछि जब क्यामराम्यानहरु देखे  हत्तपत्त आफूले लगाइ राखेको माक्स खोले ।

उनी पत्रकारहरु सामू मास्कमा देखिन चाँदैनथे, त्यसले कुरा गर्नुअघि मास्क खोलेको पत्रकार ट्रम्पले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपतिलाई स्वास्थ्य निर्देशिका मास्क लगाउनु आग्रह गरेपनि राष्ट्रपतिले आफूलाई आवश्यक नभएको बताउने गरेको मिशिगनको अटर्नी जनरलले जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले आफू नियमित रूपमा कोरोनाभाइरसको जाँच गरिरहने हुँदा मास्क आवश्यक नहरेको बताउँदै आउने गरेका छन् ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार १७:४० मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...