back
CTIZAN AD

ब्याडमिन्टनको टिम इभेन्टसमा पुरुष र महिला दुवैमा नेपाली सेना र सशस्त्र प्रहरी फाइनलमा

वि.सं.२०७३ पुस १० आइतवार

1.1K 

shares

१० पुस, झापा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार झापाको काँकडभिट्टामा भएको खेलमा व्याडमिन्टन टिम इभेन्टस्तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष टिम इभेन्टसतर्फ सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको हो । यस्तै शसस्त्र प्रहरीले नेपाल प्रहरीलाई ३–२ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यस्तै महिला टिम इभेन्टसतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको छ । यसैगरी शसस्त्र प्रहरीको एपिएफ क्लबले आयोजक पूर्वाञ्चललाई २–० ले हराउँदै फाइनल पुगेको छ । रासस

वि.सं.२०७३ पुस १० आइतवार ०३:२४ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...