back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको बिनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ जेठ ११ आइतवार

735 

shares

११ जेठ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (११ जेठ, २४ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ २३ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र विक्रिदर १३२ रुपैयाँ ९० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १४८ रुपैयाँ ४७ पैसा रहेको छ ।

Exchange Rate for May 24, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 121.23 121.83
eur (European Euro)
1 132.25 132.90
gbp (UK Pound Sterling)
1 147.74 148.47
chf (Swiss Franc)
1 124.77 125.39
aud (Australian Dollar)
1 79.17 79.57
cad (Canadian Dollar)
1 86.53 86.96
sgd (Singapore Dollar)
1 85.16 85.58
jpy (Japanese Yen)
10 11.28 11.34
cny (Chinese Yuan)
1 16.99 17.07
sar (Saudi Arabian Riyal)
1 32.28 32.44
qar (Qatari Riyal)
1 33.09 33.25
thb (Thai Baht)
1 3.80 3.82
aed (UAE Dirham)
1 33.00 33.17
myr (Malaysian Ringgit)
1 27.79 27.93
krw (South Korean Won)
100 9.77 9.82
sek (Swedish Kroner)
1 12.53 12.59
dkk (Danish Kroner)
1 17.73 17.82
hkd (Hong Kong Dollar)
1 15.63 15.71
kwd (Kuwaity Dinar)
1 392.32 394.27
bhd (Bahrain Dinar)
1 321.09 322.68

यस्तो छ अन्य मुद्राको विवरण

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?

 

वि.सं.२०७७ जेठ ११ आइतवार ०८:३७ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...