back
CTIZAN AD

पाल्पाका ८५ पत्रकारको पत्रकार बिमा

वि.सं.२०७७ जेठ १२ सोमवार

768 

shares

१२ जेठ, काठमडौँ । नेपाल पत्रकार महासघ पाल्पाले ८५ पत्रकारको कोरोना बीमा गरेको छ । कोरोना सङ्क्रमण बढिरहेका बेला जोखिम मोलेर पत्रकारिता गरिरहेका महासङ्घका सदस्यलाई तानसेन नगरपालिकाको सहयोगमा रु एक लाख राशिको कोरोना बीमा गरिएको पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बताए ।

प्रतिव्यक्ति रु ६०० मा सगरमाथा इन्स्युरेन्स कम्पनीसँग पत्रकार महासङ्घ पाल्पाले ८५ पत्रकारको बीमा गरेको हो । दुई पटकसम्मको रिपोर्टमा कोभिड– १९ पोजेटिभ देखिएको अवस्थामा पत्रकारले रु एक लाख पाउने छन् ।

वि.सं.२०७७ जेठ १२ सोमवार ०७:२२ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...